२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ जना सहसचिव बढुवाका लागि सिफारिस

अ+ अ-

काठमाडौँ । आठ जना उपसचिवहरू सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका उपसचिवहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगको सिफारिसअनुसार २०८१ पुष ११ गते बसेको बढुवा समितिको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि नेपाल परराष्ट्र सेवा ५, नेपाल लेखापरीक्षण सेवा १ र नेपाल इन्जिनियरिङ सेवाका २ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

नेपाल परराष्ट्र सेवातर्फ हरि प्रसाद ओडारी, प्रकाश अधिकारी, दधिराम भण्डारी, डमरुवल्लभ पौडेल, पारस पण्डित रहेका छन् ।

यस्तै, नेपाल लेखापरीक्षण सेवातर्फ टिका राम श्रेष्ठ रहेका छन् भने नेपाल इन्जिनियरिङ सेवा तर्फ नारायण प्रसाद श्रेष्ठ र शम्भु मिश्र रहेका छन् । 

प्रतिक्रिया दिनुहोस