२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँको एउटै वडाले ४ महिनामा उठायो साढे १० करोड बढी राजस्व

अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर १० ले चालु आर्थिक वर्ष २०८१/८२ मंसिर मसान्तसम्म साढे १० करोडभन्दा बढी राजस्व उठाएको छ ।

१० वडाले चालु आव पहिलो चार महिनामा १० करोड ५७ लाख ४५ हजार ८ सय ७२ रुपैयाँ बराबर राजस्व उठाएको हो ।

वडाले चार महिना अवधिमा २ करोड ७ लाख ४४ हजार १ सय ७९ रुपैयाँ खर्च गर्दा दोब्बर राजस्व उठाएको हो ।

वडा सचिव सुबोध खड्काका अनुसार आयतर्फ सबैभन्दा धेरै घर बहाल कर ६ करोड ३० लाख ३७ हजार ४ सय ४४ रुपैयाँ संकलन भएको छ ।

दोस्रोमा सम्पत्ति करतर्फ २ करोड १६ लाख ४६ हजार ६ सय २६ र तेस्रोमा व्यवसाय रजिस्ट्रेसन दस्तुर १ करोड ५७ लाख ८९ हजार ९ सय ६० रुपैयाँ संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस