काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज मंगलबार मूला रातो औसत मूल्य प्रतिकेजी ३५ रातो आलु, ६२. ३३ रुपैयाँ रहेको छ । काउली स्थानीय ५५ प्याज ६७.६७ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ प्रति केजी रहेको छ ।
बन्दा लोकल ५५ रुपैयाँ, लौका ८५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ छ भने गोलभेँडा भारतीय ८५ रुपैयाँ प्रति केजी तोकिएको छ ।



