काठमाडौँ । नेपालगन्ज जाने क्रममा रत्नराजमार्ग अन्तर्गत सुर्खेत-नेपालगन्ज सडकखण्डस्थित हर्रेमा आज बिहान सडक किनारमा दुर्घटना भएको बस। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । तस्बिर: सुरेश आचार्य