१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यू-१६ फुटबल : भुटानले नेपाललाई ५-१ को फराकिलो गोलअन्तरले हरायो

अ+ अ-

काठमाडौँ । मैत्रीपूर्ण फुटबलमा भुटानको महिला यु-१६ टीमले नेपाललाई ५-१ को फराकिलो गोलअन्तरले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालको महिला यु-१६ टिमले हार व्यहोरेको हो ।

भुटानले ५ गोल ठोकिसकेपछि खेलको ८५ औँ मिनेटमा नेपालले एक गोल गर्‍यो । सब्स्टीच्यूट खेलाडी सविना तामाङले हेड गोल गर्दै नेपाललाई सान्त्वना दिलाएकी थिइन् ।

मैत्रीपूर्ण फुटबल खेल्न भुटानको महिला यु-१९ र यु-१६ गरी दुई उमेर समूहका टोली नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस