२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्ष जनशक्ति उत्पादन गर्न दशरथ चन्द विश्वविद्यालयको अवधारणा ल्याइयो : शिक्षा मन्त्री भट्टराई

अ+ अ-

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सुदूरपश्चिम क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा ल्याइएको बताएकी छन्। 

सिंहदरवारमा शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्री भट्टराईले सबै पूर्वाधार निर्माण गरेर सुदूरपश्चिम क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ उक्त विश्वविद्यालयको अवधारणा ल्याइएको बताएकी हुन्। 

सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहलाई सबलीकरण गर्न सोही क्षेत्रबाट नै जनशक्ति उत्पादन गर्न सरकार तयार भएको उनले बताइन्। उक्त विश्वविद्यालयको ५५ वटा साना ठूला भौतिक पूर्वाधारमध्ये ५० वटा संरचना निर्माण सम्पन्न भइसकेको ५ वटा सम्पन्न हुन लागेको उनले बताइन्। मन्त्री भट्टराईले चिकित्सा शिक्षा ऐनअनुसार विश्वविद्यालय सञ्चालन गरिने बताइन्।  

बैठकमा समिति सदस्यहरूले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सहज रूपमा अघि बढाउनका लागि छिटोभन्दा छिटो विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस