१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुटानबाट राष्ट्रिय सेवा दलको टोली स्वदेश फर्कियो

अ+ अ-

काठमाडौँ। मित्रराष्ट्र भुटानमा आयोजना भएको यूथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन गएको राष्ट्रिय सेवा दलको टोली बिहीवार(आज) स्वदेश फर्किएको छ।

सहायक रथी महेश कुमार थापाको नेतृत्वमा ९ सदस्यीय टोली मिति २०८१ मंसिर २९ गते भुटान प्रस्थान गरेको थियो। टोलीमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र/छात्राहरू सहभागी थिए।

वि।सं। २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले नेपालका छात्र/छात्राहरूलाई समावेश गरी नेतृत्व दक्षता, अनुशासन र राष्ट्रिय सेवाको भावना विकास गर्ने तालिम सञ्चालन गर्दै आएको छ। विक्रम संवत् २०२६ सालदेखि राष्ट्रिय सेवा दलका क्याडेटहरुले भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका विभिन्न देशहरूमा आयोजना हुने यूथ एक्सचेन्ज प्रोग्राम मा सहभागी हुँदै आएका छन्।

राष्ट्रिय सेवा दल अन्तर्गत नेपालमा हालसम्म ७४,४८० जना छात्ररछात्राहरुले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेका छन् भने यस वर्ष ७,७०४ छात्र/छात्राहरु तालिममा सहभागी भइरहेको नेपाली सेनाले जनाएको छ ।

यस प्रकारका अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रमले विद्यार्थीहरूको क्षमता, अनुभव र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा ठूलो योगदान पुर्‍याउने विश्वास राष्ट्रिय सेवा दलले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस