काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका वडा-६ धापासी हाइटमा रहेको आलिसान महलमा आगलागी भएको छ ।
धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ ।
आगलागीको कारण भने खुल्न सकेको छैन । अहिले घटना स्थलमा प्रहरी र स्थानीयद्वारा आगो निभाउने काम जारी छ। थप विवरण आउन बाकिँ छ ।