२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२१ जना सहसचिव बढुवाका लागि सिफारिस

अ+ अ-

काठमाडौँ। २१ जना उपसचिवहरु सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । प्रशासन सेवाका १९ र लेखापरीक्षण सेवाका २ जना गरेर २१ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको हो ।

ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको मंगलबार बसेको बैठकले प्रशासन सेवाका १९ र लेखापरीक्षण सेवाका २ गरेर २१ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रशासन सेवातर्फ बढुवा हुनेमा पदमकुमार श्रेष्ठ, दिलिपकुमार गौतम, योगेन्द्रप्रसाद दुलाल, युवराज अधिकारी, भविश्वर पाण्डे, चन्द्रबहादुर शिवाकोटी, हेमराज भुसाल, भरत गौतम, बिमलप्रसाद बराल, बलराम ढकाल, पवनकुमार तिमिल्सेना रहेका छन् ।

यस्तै गोविन्दप्रसाद अधिकारी, पुरुषोत्तम अधिकारी, शान्तिराज प्रसाईँ, नारायणप्रसाद मैनाली, चिरञ्जीवी तिमिल्सेना, कवीन्द्र नेपाल र यमेन्द्र उपाध्याय रहेका छन् ।

लेखापरीक्षण सेवातर्फ लक्ष्मण आचार्य र धुब्रराज भुसाल रहेका छन् ।

बढुवा सूचीमा चित्त नबुझेको अवस्थामा ३५ दिनभित्र बढुवा समितिमा उजुरी दिन सकिने र कोही कसैको उजुरी नपरेको अवस्थामा सरकारले ३५ दिनपछि २१ जना उपसचिवलाई नै सहसचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस