१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ह्वात्तै बढ्यो युरोपेली देश क्रोएसिया जानेको संख्या 

अ+ अ-

काठमाडौँ । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि युरोपेली देश क्रोएसिया जानेको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो चार वर्षको तथ्यांक हेर्ने हो भने क्रोएसियामा श्रम स्वीकृति लिनेको संख्या करिब २१ गुणाले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ सय ४५ जनाले श्रम स्वीकृति लिएका थिए ।

त्यसपछि वर्षहरूमा क्रमशः वृद्धि भइरहेको छ । २०७७/७८ मा १ हजार ८७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । यस्तै २०७८/७९ मा ५ हजार २ सय ६, २०७९/८० मा ७ हजार १ सय ८६ र २०८०/८१ मा ह्वात्तै बढेर १३ हजार ३ सय ३२ नेपालीले क्रोएसियाको नयाँ श्रम स्वीकृति लिएका छन् ।

गत आव ९५ हजार ३८ जनाले नयाँ श्रम स्वीकृति लिँदा पहिलो नम्बरमा युनाइटेड अरब इमिरेट्स (युएई) का लागि २० हजार ८ सय ५३ जना छन् भने दोस्रो नम्बरमा क्रोएसिया छ ।

प्रतिक्रिया दिनुहोस