२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा ओलीले औँल्याए तीन प्रवृत्ति

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अहिले तीन खाले प्रवृत्ति देखिएको चित्रण गरेका छन् ।

केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सही विचारमा अडिने र त्यसलाई अघि बढाउने इमानदारी चाहिने बताए ।

चीनमा ९ करोड पार्टी सदस्यहरू एउटै नेतृत्वको वरिपरि गोलबद्ध रहेको भन्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही हो भनेर कुद्यो भने पार्टीलाई एकताबाट टाढा लैजाने बताए ।

अध्यक्ष ओलीले भने, ‘अहिले पार्टीमा केही प्रवृत्ति देखिएका छन् । पार्टीमा भोटो फटाएको तर नेतृत्व दिन नसक्ने, अर्को भनेको विमति जनाउने तर सही बाटो के हो त्यो पहिल्याउन नसक्ने । असहमति राखेर आफूलाई कुछ हौँ भन्ने पृथक् देखाउन खोज्ने प्रवृत्ति । प्रतिक्रियावादी शक्तिले त विभाजन गर, अन्तर्विरोध पैदा गरेर राज गर भन्ने नीति नै हो ।’

ओलीले सबै ठाउँको अन्तर्विरोध मुख्य नेतृत्वले हल गरिदिन नसक्ने र नपर्ने भन्दै सही विचारका आधारमा त्यसका अनुयायीहरूले मिलाउनुपर्ने बताए ।

ओलीले भने, ‘पुष्पलालले सही विचार लिएर हिँड्नु भए पनि त्यसबेला पार्टीमा सहमति जुटाउन सकेनन् भन्छौँ । पुष्पलालले सकेनन् भनेर हुन्न,हामीलाई मार्क्सवादी बनाउन कार्ल मार्क्स आफैँ नेपाल आएका थिए ? हामीलाई मार्क्सवाद पढाउन लेनिन, एंगेल्स कोही आएका थिए रु त्यसैले सही विचारलाई र नेतृत्वलाई अघि बढाउन कोही आउन पर्दैन ।

प्रतिक्रिया दिनुहोस