महाधिवेशन प्रतिनिधिबारे थप स्पष्ट पार्दै एमालेद्वारा विस्तृत निर्देशन जारी
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियालाई सुव्यवस्थित बनाउन विस्तृत निर्देशन जारी गरेको छ । मंसिर २७-२९ गते हुने महाधिवेशन तयारीसँगै विभागले...