२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारमा भएकाले पनि मिसन ८४ भन्न थालेपछि यो तीन वर्षको जिम्मा कसले लिन्छ ? : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले रोजगारीको मुद्दालाई राजनीतिक दलहरूले प्रतिस्पर्धाको विषय बनाउनुपर्ने बताएका छन् ।

विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै आफूले दुई दलीय संयन्त्रमा बसेर यही काम गरिरहेको बताए ।

उनले भने, ‘अहिले जसले पनि ०८४ को कुरा गर्छ, ०८१ को कुरा चाहिँ कसले गर्ने हो रु. ०८१, ८२, ८३ को जिम्मा पाएका छौँ राम्रो काम गरौँ न ०८४ पछि जिम्मा पाए गरौँला नपाए नगरौँला । कोही न कोहीले त पाउँछ नै । अहिलेदेखि सरकारमा भएकाले पनि ०८४ भनेको छ । नगएकाले पनि भनेको छ ।’

उनले अहिले दुई दलीय संयन्त्रमा बसेर रोजगारी सिर्जनाको काममा पहल गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस