२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभागद्वारा आय विवरण बुझाउने म्याद थप

अ+ अ-

काठमाडौँ । आन्तरिक राजस्व विभागले आय विवरण बुझाउन सक्ने म्याद थप गरी पुस मसान्तसम्म पुर्‍याएको छ ।

यसअघि विभागले आय विवरण बुझाउने मिति थप नगर्ने गरी सूचना जारी गरेको थियो । सो निर्णयको विरुद्धमा परेको रिटमा पाटन उच्च अदालतले सोमबार अन्तरकालीन अन्तरिम आदेश दिएको थियो ।

विभागले भने विभिन्न व्यावसायिक/व्यापारिक छाता संगठन र करदाताबाट समेत आय विवरण पेस गर्ने म्याद पुस मसान्तसम्म कायम गरिदिन भन्दै अनुरोध आएको भन्दै सो अवधिसम्म म्याद थप गरिएको जनाएको छ ।

आयकर ऐन २०५८ मा हरेक व्यक्तिले आय वर्ष सकिएको तीन महिनाभित्र सो वर्षको आय विवरण तोकेको स्थानमा दाखिला गर्नुपर्ने भनी तोकेको छ ।

कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र म्याद थप गर्न निवेदन दिएमा एक पटक वा पटक-पटक गरी बढीमा तीन महिनासम्म म्याद थप हुन सक्ने प्रावधान समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस