बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा रहेको कुर्मा चरा । रैथाने प्रजातिको यो चरा सिमसार क्षेत्रमा बस्ने गर्दछ । यसलाई अङ्ग्रेजीमा पर्पल स्वाम्पहेन भनिन्छ । सिमसार क्षेत्र मासिँदै जाँदा यस चराको संख्यामा कमी आउन थालेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु