२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइतीघरमा मनाइयो भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (तस्बिरहरू)

अ+ अ-

काठमाडौँ । काठमाडौँमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ। सोमबार बिहान माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो।

सो कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको संयोजक मदन कृष्ण शर्मा र नेपाल प्रहरी ट्राफिक प्रहरी जनपद प्रहरीहरूले प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

मिलेर फालौं भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौं हातेमालो, भ्रष्टाचार विरुद्ध सबै, सँगै र सधैँ, नगरौँ भ्रष्टाचारजन्य कर्म, बुझौं विकास र समृद्धिको मर्म, सुधारौं सोच, संस्कार र व्यवहार: नियन्त्रण हुन्छ भ्रष्टाचार, नैतिकता, इमान्दारिता र सदाचार: भ्रष्टाचारमुक्त समाजको बलियो आधार, भ्रष्टाचारको अन्त्य: सुशासन हाम्रो गन्तव्य, आज एउटा प्रण गरौं: भ्रष्टाचार गर्दै नगरौँ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रहरीले प्रदर्शन गरेका थिए ।

हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस