सङ्खुवासभाको चैनपुर नगरपालिका-१ मा रहेको पर्यटकीयस्थल गुफापोखरी । गुफापोखरी करिब दुई हजार ८ सय ९० मिटर उचाइमा रहेको छ । मौसम खुल्दा पोखरीमा मकालु हिमालको छायाँ देखिने गर्दछ । तस्बिर : भविन कार्की