१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सेवाको विभिन्न तह तथा पदहरूको लिखित नतिजा प्रकाशन (नतिजासहित)

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवाको विभिन्न तह तथा पदहरूको  लिखित नतिजा प्रकाशन गरेको छ । 

आयोगको केन्द्रिय कार्यालयले बुधबार सूचना जारी गरी स्वास्थ्य सेवाको विभिन्न तह तथा पदहरूको  लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

आयोगले लोक सेवा आयोग, काठमाडौँ  कार्यालयको विज्ञापन नं. १२०७१/०८०-८१ (आ.प्र.), स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, पाँचौँ तह, रेडियोग्राफी पदको लिखित नतिजा प्रकाशन  गरेको छ । 

यस्तै आयोगले कार्यालयको विज्ञापन नं.१२०७२-१२०७४/०८०-८१ (खुला/समावेशी), स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, पाँचौँ तह, रेडियोग्राफी पदको लिखित नतिजा प्रकाशन गरेको छ ।

यसैगरी लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं.१२०७५/०८०-८१ (खुला), स्वास्थ्य सेवा, विविध समूह, पाँचौँ तह, ई.सि.जि. टेक्निसियन पदको लिखित नतिजा पनि आयोगले प्रकाशन गरेको छ ।

लोक सेवाले आयोगको काठमाडौँ  कार्यालयको विज्ञापन नं. १२०७६-१२०७७/०८०-८१ (खुला/समावेशी), स्वास्थ्य सेवा, विविध समूह, पाँचौँ तह, बायोमेडिकल टेक्निसियन पदको लिखित नतिजा प्रकाशन गरेको छ ।

लोक सेवा आयोग, काठमाडौँ  कार्यालयको विज्ञापन नं. १२०८०/०८०-८१ (खुला), स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा समूह, पाँचौँ तह, स्वास्थ्य शिक्षा टेक्निसियन पदको लिखित नतिजा पनि आयोगले बुधाबार प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस