१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री गुप्ता र तिब्बतका कार्यकारी उपाध्यक्ष योङचिबीच शिष्टाचार भेटवार्ता

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका कार्यकारी उपाध्यक्ष चेन योङचिबीच भेटवार्ता भएको छ ।

नेपाल-चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठकमा सहभागी हुन तिब्बती टोलीको नेतृत्व गर्दै नेपाल आएका योङचिले आज शुक्रबार मन्त्री गुप्तासँग मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन् । उपाध्यक्ष योङ्चिको साथमा नेपालका लागि चिनियाँ राजदूत चेन योङ समेत सहभागी थिए ।

भेटघाटको अवसरमा मन्त्री गुप्ताले नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएकोमा बधाई ज्ञापन गर्दै चीन र नेपालबीच शताब्दियौँदेखि सम्बन्ध रहेको तथा चीन नेपालको असल मित्र र विकास साझेदार रहेको बताए ।

उनले नेपाल एक चीन सिद्धान्तमा कटिबद्ध रहेको जानकारी दिँदै कुनै पनि रूपमा नेपाली भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, नेपालका निजामती कर्मचारीहरूको तालिमलगायत क्षमता विकासको कार्यक्रममा चीनले पुर्‍याएको सहयोगको उच्च प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस