पाल्पा रामपुरको ऐतिहासिक लक्ष्मीनारायण संग्रहालय भवन । रामपुर नगरपालिका-४ स्थित खोप्टारमा रहेको करिव दुई सय वर्ष पुरानो लक्ष्मीनारायण धर्मशालालाई पुनर्निर्माण गरी अहिले सङ्ग्रहालय भवनको रूपमा स्थापित गरिएको छ । तस्बिर : सुशीला रेग्मी