२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वायनाडमा प्रियंका गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता 

अ+ अ-

 केरला । केरलाको वायनाड लोकसभा सीटमा भएको उपनिर्वाचनमा भारतीय काँग्रेसका उम्मेदवार प्रियंका गान्धी वाड्राले तीन लाखभन्दा बढी मतान्तरले अग्रता कायम गरेकी छन् । 

गान्धीले चार लाख ६१ हजार ५६६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का सत्यन मोकरीले एक लाख ५६ हजार ५६६ मत प्राप्त गरेका छन् भने भारतीय जनता पार्टीका नव्य हरिदासले ८४ हजार ४९९ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

महाराष्ट्र र झारखण्डको विधानसभा चुनावसँगै १४ राज्यका ४८ विधानसभा निर्वाचन क्षेत्र र लोकसभाका दुई सिटका लागि भएको उपनिर्वाचनको सम्पूर्ण परिणाम शनिबार नै आउने अपेक्षा गरिएको छ ।

लोक सभाका लागि काँग्रेस नेता राहुल गान्धीले यस वर्ष जुनमा भएको चुनावमा केरला राज्यको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी भएपछि वायनाडबाट राजीनामा दिएका थिए । गान्धीले वायनाडबाट तीन लाख ६४ हजारभन्दा बढी मतको अन्तरले विजय हासिल गरेका थिए । उनको स्थानमा प्रियंका गान्धी वायनाडबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् ।

वायनाडबाहेक महाराष्ट्रको नान्देड लोकसभा सीटमा पनि उपनिर्वाचन भएको छ । भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार सन्तुकराव हाम्बार्डे दुई हजार ६०० भन्दा बढी मतान्तरले अगाडि छन् । दोस्रो स्थानमा काङ्ग्रेस उम्मेदवार रवीन्द्र चव्हाण रहेका छन् ।

प्रतिक्रिया दिनुहोस