२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : स्वास्थ्य मन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै गएको बताएका छन् ।

धुलिखेल अस्पतालले एक दशकदेखि सञ्चालन गर्दै आएको ल्यापरास्कोपिक सर्जरी तालिमका १० औँ समूहका सर्जनहरूलाई समापन सत्रमा सम्बोधन गर्दै मन्त्री पौडेलले पछिल्लो समय शल्यचिकित्सा (सर्जरी)मा अत्याधुनिक प्रविधिहरू र तालिम पाएका जनशक्तिहरूले गर्दा नागरिकहरूको स्वास्थ्य अवस्था राम्रो हुँदै गएको बताए । 

‘स्रोतसाधन अभावमा सीमित संख्यामा सर्जनहरूलाई समयानुकूल प्रविधियुक्त तालिम दिन सकिएको छ । यसका लागि धुलिखेल अस्पताल जस्ता प्रतिष्ठानहरूले सरकारसँग सहकार्य गरेर सर्जरी तालिमलाई सरकारी अस्पतालसम्म लैजानु पर्छ’, उनले भने ।

अस्पतालले द रोयल कलेज अफ सर्जन्स् अफ इडिजबर्ग, नेप्लिज डाक्टर्स एसोसियसन युके, डाभोस कोर्श सीट्जरल्याण्ड र हेल्थ एक्सचेन्ज नेपालको सहयोगमा नेपालमै पहिलो पटक ‘वेट ल्याब’ सञ्चालन गरेको हो ।

धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर डा। बलराम मल्लका अनुसार प्रशिक्षार्थी सर्जनहरूले वेट ल्याबमा मानवलाई झैँ शल्यक्रिया गर्ने ल्यापरोस्कोपिक तरिका सिकेका थिए । ३ दिनको तालिममा विभिन्न अस्पतालका २० र धुलिखेलका २ गरी २२ जना सर्जनहरू सहभागी थिए । कम्तीमा ३० वटा सर्जरी गरिसकेको सर्जनहरुमात्रै तालिममा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस