ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लोनाक क्षेत्रमा अवस्थित मिरा पिक हिमाल । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा यो हिमाल आकर्षणको केन्द्रको रूपमा रहेको छ । तस्बिर : दिलकुमार लिम्बू