२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचनका लागि कुन दलले कति ठाउँमा दिए उम्मेदवारी (नामावलीसहित)

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गरेको राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

आयोगका अनुसार ४४ स्थानमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट गरेर ४०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा नेपाली काँग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) सहित विभिन्न राजनीतिक दलबाट २८६ जनाले उम्मेदवारी दिँदा स्वतन्त्रबाट १२१ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस