२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कफीको मूल्य हालसम्मकै उच्च

अ+ अ-

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कच्चा कफीको सहमत मूल्य तोकेको छ । आइतबार बोर्डले सूचना जारी गर्दै नयाँ मूल्यबारे जानकारी दिएको हो ।

बोर्डका अनुसार विभिन्न ग्रेडका कच्चा कफीको मूल्य प्रतिकिलो ९५ देखि ५ सय ३५ रुपैयाँ तोकिएको छ । २०८१/८२ का लागि प्राविधिक समितिले गरेको अध्ययन एवं सिफारिस समेतका आधारमा विभिन्न काँचो कफीको न्यूनतम सहमत मूल्य कायम गरिएको हो ।

पछिल्लो १० वर्षमा कफीको मूल्य ह्वात्तै बढेको देखिन्छ । ग्रेड एको फ्रेस चेरीको मूल्य किलोको १ सय ५ र ग्रेड बीको ९५ पुगेको छ । २०७२ मा यसको मूल्य किलोको ८०-७५ थियो ।

प्रतिक्रिया दिनुहोस