उद्योगी राठीलाई चिया तथा कफी विकास बोर्डको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’
काठमाडौँ । ६ दशकदेखि चियारोपण, प्रशोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी रामकुमार राठीलाइ सरकारले ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ । राठीलाइ ‘२९औँ राष्ट्रिय चिया दिवस’ का अवसरमा राष्ट्रिय...