काठमाडौँ । लोक सेवा आयोगले शिक्षा सेवाको प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी शिक्षा सेवाको प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं १२०३४-१२०३६/०८०-८१ (खुला तथा समावेशी), शिक्षा सेवा, पुरातत्त्व समूह, संग्रहालय उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हुनुहोस् नतिजा :
