२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीमा फेरि सक्रिय हुँदै पूर्व उपराष्ट्रपति पुन

अ+ अ-

काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्किने भएका छन् । नेकपा माओवादी केन्द्रको सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा सहभागी भएका उनले पार्टीमा आफ्नो जिम्मेवारीबारे सोधेका थिए ।

माओवादीका सचिव दिनानाथ शर्मा पार्टीले बोलाएपछि पुनः बैठकमा सहभागी भएको बताएका छन् । बैठकमा पार्टीको तर्फबाट उपराष्ट्रपति भएपछि अहिले पार्टीसँग कुनै सम्बन्ध नभए पनि अबको यात्राबारे छलफल भएको सचिव शर्माले बताए । बैठकमा पूर्व उपराष्ट्रपति पुनले आफूले राज्यको तर्फबाट कुनै सुविधा नलिएको जानकारी गराएको उनले बताए ।

पुनले सक्रिय राजनीतिमा फर्किने इच्छा व्यक्त गरे पनि पार्टीले अन्तराष्ट्रिय परम्परा हेरेर निर्णय लिने भएको छ । राज्यको सेवा सुविधा नलिएको भएपछि इच्छाअनुसार राजनीतिमा आउँदा समस्या नपर्ने उनको भनाइ छ । उनले यो विषयमा पुस २ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस