कालिकोटको खाँडाचक्र नगरपालिका-१ मा रहेको कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार । वि.सं. २०३२ साल मङ्सिरमा तत्कालीन जुम्ला जिल्लाबाट विभाजित भई कालिकोट जिल्ला बनेपछि मान्म बजार सदरमुकामका रूपमा स्थापित भएको हो । तस्बिर : सुरेश आचार्य