काठमाडौँ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट देखिएको कुम्भकर्णसहितका हिमाल । मन्दिर परिसरबाट कुम्भकर्णलगायतका दर्जनौँ हिमाल अवलोकन गर्न सकिन्छ । तस्बिर: सन्तोष पुर्कुटी ताप्लेजुङ