१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२३० सिटमा ट्रम्प विजयी, थप ४० सिट जिते बहुमत

अ+ अ-

वासिङटन डिसी । अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिएसँगै नतिजा आउने क्रम जारी छ । हालसम्म ३८ राज्यको नतिजा आएको छ । जसमध्ये २४ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १४ मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएका छन् ।

अमेरिकाका ५० राज्यका ५३८ इलेक्टोरल भोट अथवा सिटका लागि भोटिङ मंगलबार भएको थियो । मतगणनामा हालसम्म ट्रम्पले २३० सिटमा जित निकालेका छन् भने ह्यारिसले २०० सिट जितेकी छन् । बहुमत आउन २७० सिट जित्नुपर्ने हुन्छ । अब ट्रम्पले ४० सिटमा जित हात पारे भने उनले बहुमत ल्याउनेछन् ।

राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसदको दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि निर्वाचन भएको छ । यसमा पनि ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता लिएको छ ।

यदि ट्रम्पले यो चुनाव जिते भने उनी ४ वर्षपछि ह्वाइट हाउस फर्कनेछन् । ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए। यससँगै कमला ह्यारिसले जितिन् भने उनी पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्नेछिन् । उनी हाल अमेरिकाको उपराष्ट्रपति हुन् ।

प्रतिक्रिया दिनुहोस