ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित कुम्भकर्ण (फक्ताङलुङ)हिमाल र आधार शिविर क्षेत्रमा किराँत सुमुदायहरुले निर्माण गरेको मङ्हिम(मन्दिर) । किरात समुदायहरूले फक्ताङलुङ हिमाललाई पवित्र तीर्थस्थलको रूपमा लिने गर्दछन् । तस्बिर: दिलकुमार लिम्बू