जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम फलफूल मन्डीमा छठ पर्वको लागि बिक्रीमा राखिएको केरा धारी । छठ पर्वमा सिंगो घरी केरा चढाउने परम्परा रहेकाले केराको अहिले अत्यधिक माग रहेको छ। तस्बिर: निरञ्जनकुमार साह