१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरि अभिनव प्रतिभा पुरस्कार प्रा. डा. दीर्घराज घिमिरेलाई दिइने

अ+ अ-

काठमाडौँ । अभिनव साहित्य समाजले यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार दर्शनशास्त्रका ज्ञाता प्रा. डा. दीर्घराज घिमिरेलाई प्रदान गर्ने भएको छ ।

पूर्वीय दर्शन र दर्शनशास्त्रका विभिन्न क्षेत्रमा सक्रिय घिमिरेलाई यस वर्षको उक्त पुरस्कार दिने निर्णय गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले जानकारी दिए । समाजले २०६५ सालदेखि हरिप्रसादको जन्म महिना पारेर कात्तिकमा पुरस्कार वितरण गर्दै आएको छ ।

समाजले २०६५ सालदेखि नै संस्कृति, दर्शन, ज्योतिष र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गर्दै आएको छ । पहिलो पटक २०६५ सालमा यो पुरस्कार प्राज्ञ डा जगमान गुरुङलाई प्रदान गरिएको थियो । विसं २०६५ मा समाजको अध्यक्ष समेत रहेका घिमिरेले अक्षयकोषमा रु. चार लाख राखी पुरस्कार स्थापना गरेका हुन् । 

हरिप्रसाद राजधानीको उत्तरपूर्वी भेगमा ख्यातिप्राप्त ज्योतिषीका रूपमा स्थापित थिए । पुरस्कार यही कात्तिक २४ गते शनिबार गोकर्णेश्वर नगरपालिका-५ स्थित भैरव स्मृति भवन, नयाँवस्तीमा आयोजना हुने २७३ औँ मासिक साहित्यिक शृङ्खलाका अवसरमा वितरण गरिने समाजले जनाएको छ । पुरस्कारको राशि रु. ३० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस