रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ र ११ लाई जोड्न ट्याखोलामा निर्माण गरिएको झोलुङ्गे पुल । पुल निर्माणसँगै सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । तस्बिर : बलबहादुर ओली