२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले मनायो कुकुर तिहार, ‘टाइगर’ले पायो सर्वोत्कृष्ट कुकुरको अवार्ड

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको के-नाइन कार्यालय महाराजगञ्जले कुकुर तिहारको अवसरमा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाएको छ ।

विगत ५५ वर्षदेखि औपचारिक रूपमा कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै आएको प्रहरीले कुकुर तिहारको दिन विभिन्न कला प्रस्तुत गर्दै आएको छ । सोही अवसरमा के-नाइन कार्यालय महाजगञ्जमा बिहीबार प्रहरीका तालिम प्राप्त कुकुरहरूले विभिन्न कला प्रस्तुत गरे ।

के-नाइन कार्यालय प्रमुख तथा डिआइजी देउती गुरुङको उपस्थितिमा प्रहरीले कुकुर तिहार मनाएको हो । यो वर्षको सर्वोत्कृष्ट कुकुरको अवार्ड भने ‘टाइगर’ नामको के-नाइनले पाएको छ ।

के-नाइनले सिन्धुपाल्चोककी रत्नकुमारी थापा र नुवाकोटकी नेत्रकुमारी क्षेत्रीको हत्यामा सफल अनुसन्धान गरेको थियो । ‘टाइगर’ कुकुरकै सहयोगले यी दुई महिलाका हत्यारा पक्राउ पर्न सफल भएका थिए ।

‘टाइगर’लाई आज कुकुर तिहारको दिन डिआइजी देउती गुरुङले मेडल समेत प्रदान गरेकी थिइन् । ‘टाइगर’ पछिल्लो दुई वर्षदेखि अनुसन्धानमा खटिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस