भक्तपुर । ऐतिहासिक एवं विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र । यस दरबार क्षेत्र ऐतिहासिक मात्र नभई सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्त्वपूर्ण मानिन्छ । यो उपत्यकामध्ये घुम्नका लागि विदेशी पर्यटकका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ । तस्बिर सुरज घिमिरे
