१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

अ+ अ-

मकवानपुर । तिहारमा देउसी-भैलो र मनोरञ्जन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले बेलुका ९ बजेसम्म मात्रै समयसीमा तोकेको छ । जिल्ला सुरक्षा समितिको बैठकले देउसी-भैलो खेल्दा होस् वा अन्य मनोरञ्जनका कार्यक्रम गर्दा बेलुका ९ बजेसम्म मात्र गर्न पाइने निर्णय गरेको छ ।

राति अबेरसम्म देउसी भैलो खेल्दा होस् वा मनोरञ्जनात्मक कार्यक्रम गर्दा छरछिमेकलाई असर पर्ने र सार्वजनिक जीवनमा असर पर्ने भएकाले बेलुका ९ बजेसम्म मात्र उक्त कार्य गर्न/गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेर सचेत गराएको हो ।

उक्त सूचनामा नेपाल सरकारले प्लास्टिकजन्य फुलका गुच्छा उत्पादन, आयात, बिक्री वितरण गर्न रोक लगाएकाले उक्त कार्य नगर्न समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस