२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतसँग भिड्दै नेपाल, टोलीमा एक परिवर्तन

अ+ अ-

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने खेलमा नेपालले १ खेलाडी परिवर्तन गरेको छ ।

मिडफिल्डर सरु लिम्बुको स्थानमा आइतबार पूजा राना पहिलो रोजाइमा खेल्दै छिन् । आज नेपालले चार डिफेण्डर खेलाउँदै छ । कप्तान एन्जिला तुम्बापो सुब्बाले गोलपोष्ट सम्हाल्नेछिन् ।

डिफेन्समा पूजासँगै गीता राना, अम‌ृता जैसी र विमला विक छन् । रेनुका नगरकोटे, प्रीति राई, सबिता राना मगर र अमिसा कार्की मिडफिल्डमा छन् भने सावित्रा भण्डारी र रेखा पौडेल फरवार्ड लाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस