काठमाडौँ । भक्तपुर नगरपालिका-४ तालाक्वो पोटरी स्क्वायरमा तिहारका लागि आवश्यक माटाको भाडा बनाएर घाममा सुकाउँदै महिला, तिहार नजिकिएपछि यहाँका कुमाले समुदायलाई भ्याई नभ्याई भएको छ । तस्बिर: रमेश गिरी