१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दश प्रमुख प्रशासकीय अधिकृतसहित पन्ध्र उपसचिवहरूको सरुवा, सूचीसहित

अ+ अ-

काठमाडौँ । दश प्रमुख प्रशासकीय अधिकृतसहित पन्ध्र उपसचिवहरूको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालय तथा जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार हरिपुर नगरपालिका, खाँदवारी नगरपालिका, चौतारा नगरपालिका, राप्ती नगरपालिका, धरा उपमहानगरपालिका, गोरखा नगरपालिका, कालिका नगरपालिका, गल्कोट नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अन्यत्र नगरपालिका, जिल्ला समन्वय समिति तथा मन्त्रालयहरूमा सरुवा गरिएको छ । 

हेर्नुहोस् सूची :

सम्बन्धित समाचार : थप १५ प्रमुख प्रशासकीय अधिकृतसहित २२ शाखा अधिकृतको सरुवा, सूचीसहित

प्रतिक्रिया दिनुहोस