२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनिष झाले भने-‘पुराना पार्टीका कार्यकर्ता आफ्ना नेता भ्रष्ट छन् भन्नेमा कन्भिन्स छन्, तर हामी तयार छैनौँ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले काँग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरू आफ्ना नेता भ्रष्ट हुन् भन्नेमा विश्वस्त रहेकाले बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र कृष्णबहादुर महरा पक्राउ पर्दा सडकमा नआएको दाबी गरेका छन् ।

पोखरामा मंगललवार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाले काँग्रेस एमाले जसरी आफूहरू आफ्ना नेता भ्रष्ट हुने भन्नेमा कन्भिन्स हुन नसकेको बताए ।

झाले भने, ‘उहाँहरूका नेताहरू भ्रष्ट हो भन्ने कुरामा जति चाँडै उहाँ कन्भिन्स हुनुभयो, परापूर्व कालदेखि हाम्रा नेता बदमासी गरिरहेका छन् भनेर कन्भिन्स हुनुभयो र सडकमा कोही गएनन् । तर हामी कन्भिन्स छैनौँ । कानूनलाई त्यो बेला सघाउने हो जुनबेला त्यो कानूनसम्मत हुन्छ । प्रतिवेदनको आधारमा हो हो भने ८७ अर्बको छानबिन गरौँ, रातोपुल र गौशालातिर आफ्ना जिल्ला सभापतिलाई नलुकाऔँ, सभापतिलाई नजोगाऊँ, सभापतिकी पत्नीलाई नजोगाऊँ कारबाही प्रक्रिया अघि बढाऔँ । नत्र एकजना (रवि लामिछाने) लाई मात्र छानबिन गर्दा कसरी कानूनसम्मत भयो ?’

प्रतिक्रिया दिनुहोस