काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ।
नेप्से परिसूचक ०.१९ अंकले बढेर २६४०.११ विन्दुमा पुगेको हो। यो समयमा २५ स्क्रिप्सको १ हजार ५०२ कित्ता सेयर ६ लाख ६९ हजार १४ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएका ९ स्टक्सको मूल्य बढ्दा १६ वटाको घट्यो।