काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा समर्थक जम्मा भएका छन् ।

काठमाडौँ वनस्थलीमा रहेको पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी परिचालन भएका छन् भने पार्टी मुख्यालयको प्रवेशद्वार पनि बन्द गरिएको स्रोतले जानकारी दियो ।
सम्बन्धित समाचार : रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
सम्बन्धित समाचार : सरकार मर्यो, हामीलाई जुठो पर्यो : रवि लामिछाने