१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ हजारमाथिका १४ चुचुरो चुमेर दावा याङ्जुमले राखिन् पहिलो नेपाली महिलाको रेकर्ड

अ+ अ-

काठमाडौँ । आरोही दावा याङ्जुम शेर्पाले विश्वका ८ हजार मिटरमाथिका १४ चुचुरा उक्लने प्रथम नेपाली महिलाको रेकर्ड बनाएकी छिन् ।

चीनमा रहेको सिसापाङ्मा हिमालको आरोहण सकेसँगै उनले १४ चुचुरोको सफल आरोहणको रेकर्ड राखेकी हुन् । क्लाइम्बालय ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाका अनुसार दोलखाको रोल्वालिङ क्षेत्रकी दावायाङ्जुम माउन्ट केटुको आरोहण गर्ने सबैभन्दा कान्छी आरोहीसमेत हुन् ।

उनले अक्सिजन नलगाई अन्नपूर्णको समेत आरोहण गर्ने पहिलो नेपाली महिलाको रेकर्ड बनाएकी छन् । दावायाङ्जुमले मकालु हिमाल २० घण्टामा सफल आरोहण पनि गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस