१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना

अ+ अ-

भोजपुर । कोशी प्रदेश राज्यमन्त्री सिजना राईले रु. एक लाख राशिको अक्षयकोष स्थापना गरेकी छन् । राज्यमन्त्री राईले पाँच धारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गरेका हुन् । 

आफ्नो जीवनकालमा गायक गुरुङले सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताए । “गुरुङले सांगीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएको छ”, राज्यमन्त्री राईले भनिन् “यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ ।” 

प्रतिक्रिया दिनुहोस