काठमाडौँ । लोक सेवा आयोगले नेपाल चार्टर्ड एकाउन्टेन्टको विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा प्रकाशन गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै आयोगले नेपाल चार्टर्ड एकाउन्टेन्टको विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको विभिन्न वि.नं. ०८०-८१ (खुला र महिला), सेवा/समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :