काठमाडौँ । लोक सेवा आयोगले नेपाल चार्टर्ड एकाउन्टेन्टको विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोग कार्यालयले सोमबार एक सूचना जारी गरी नेपाल चार्टर्ड एकाउन्टेन्टको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो । लोक सेवाले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको विभिन्न वि.नं. ०८०-८१ (खुला र महिला), सेवा, समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
हेर्नुहोस् नतिजा :