१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भौतिक सचिव शर्माद्वारा कार्यसम्पादन सम्झौता

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले मन्त्री देवेन्द्र दाहालसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।

सोमबार मन्त्रालयमा सचिव शर्माले मन्त्री दाहाल समक्ष चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनबारे सम्झौता गरेका हुन् ।

यसअघि मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौता गरेका थिए ।

मन्त्री दाहाल समक्ष सचिव शर्माले कार्यसम्पादन सम्झौता गरेसँगै सचिव र महाशाखा प्रमुख एवम् विभागीय प्रमुखहरूबीच पनि सम्झौता भएको छ ।

कार्य सम्पादन सम्झौतापछि मन्त्री दाहालले नतिजामुखी भएर कार्य सम्पादन गर्न निर्देशन दिए । तत्काल गर्नु पर्ने र नागरिकलाई राहत महसुस हुने कामलाई प्राथमिकता दिन भन्दै उनले चाडपर्वको समय सुरु भएकाले सडकको सहज व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।

सवारी चालक अनुमति पत्र वितरणमा देखिएको समस्या समाधान गर्न, पूर्वाधार निर्माणमा देखिएको सुस्तताको अन्त्य गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस