२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंगलबार १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै

अ+ अ-

काठमाडौँ । असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाईने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि” भन्ने आदर्श वाक्यका साथ १२औँ राष्ट्रिय विज्ञान दिवस मनाउन लागेको हो।

विज्ञान दिवसको अवसरमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सभा हलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रमको प्राविधिक सत्रमा साइन्स एन्ड टेक्नोलोजी टु एक्सलेरेट प्रोडक्सन ईन नेपाल विषयमा प्यानल छलफल हुनेछ।

त्यस्तै औपचारिक कार्यक्रममा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार, २०८१ का लागि छनोट भएका ९ जनालाई पुरस्कार समेत प्रदान गरिनेछ। पुरस्कृत हुनेहरूको नाम असोज १ गते नै मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिनेछ। 

विज्ञान, प्रविधि तथा अनुसन्धानमा भएका उपलब्धिबाट कृषि तथा औद्योगिक उत्पादन, उत्पादकत्व अभिवृद्धि र दिगो पूर्वाधार विकास हासिल गर्ने लक्ष्यतर्फ अनुसन्धानकर्ता, प्राज्ञिक वर्ग, वैज्ञानिक समाज, निजी क्षेत्र एवं सरोकारवाला सबै निकायलाई प्रयासरत रहन प्रेरित गर्ने  उक्त दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विज्ञान प्रविधिसँग सम्बन्धित काम गर्ने सँग संस्थाहरूसँग मिलेर प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको छ। त्यस्तै स्थानीय तह, विद्यालय एवम् अन्य निकायबिच कृत्रिम बौद्धिकताको उपयोग विषयमा छलफल कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस